ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर नतिर्ने व्यवसायीको सामाजिक सञ्जाल बन्द गर्ने भियतनामी सरकारको चेतावनी


admin
१३ असार २०७४, मंगलबार   ११ : १२   बजे

काठमाडौ, १३ असार । भियतनामी सरकारले कर तिर्न नमान्ने व्यवसायीको सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएको छ ।
सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै बन्द गर्ने चेतावनी दिएको हो । भियतनामी कर कार्यालयले आफू मातहतका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ । कर कार्यालयले राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी डोङ अर्थान् चार हजार चारसय अमेरिकी डलरभन्दा बढी कर प्रत्येक महिना छली भएको स्थानीय पत्रिकाले जनाएको छ । फेसबुक कारोबार बन्द गर्न नचाहेको भएपनि अनलाइन व्यापारीले कर तिर्न अटेर गरिरहेकाले कारबाहीका लागि बाध्य भएको सरकारी कर अधिकारीले जनाएका छन । हनोइ कर विभागले देशभरका फेसबुक मार्फत कारोबार गर्ने १३ हजार ५ सय व्यवसायीलाई पत्राचार गरेको र करको दायरामा आउन भनेको जनाएको छ । विभागका अनुसार देशभर १७ हजार व्यवसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

२५० दिनभन्दा बढी समुद्रमा बिताएर थाइल्यान्ड पुग्यो अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’

इरानका सैन्य संरचनामा अमेरिकाको भीषण हवाई हमला, जवाफमा इरानद्वारा मिसाइल र ड्रोन प्रहार

अमेरिका–इरानबीच फेरि सैन्य द्वन्द्व चर्कियो, दुवै पक्षबाट आक्रमण

विवाह समारोह भइरहेको घरमा अमेरिकी बमबारी, इरानको आरोप

डोनबास कब्जा नगरी युद्ध अन्त्य गर्दा सत्ता गुम्ने डरमा पुटिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu