काठमाडौ ३० असार । गत महिना इजरायलले गरेको आक्रमणमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। इरानको आधिकारिक न्युज एजेन्सी फार्सका अनुसार, जुन १६ मा राष्ट्रपति पेजेस्कियान तेहरानको एक गोप्य भूमिगत संरचनामा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा भाग लिइरहेका थिए। ...