काठमाडौ ९ असार । युद्धमा जानु भनेको हमेसा जुवाको खालमा बस्नुजस्तै हो। इरान, इजरायल र अहिले आएर अमेरिकाले पनि कौडा फ्याँकिसकेका छन्। छोटो समयका लागि इजरायल आफ्नो दाउमा सफल भएजस्तो देखिन्छ। बेन्यामिन नेतन्याहुको सरकार इरानको अधिकांश सैन्य नेतृत्वको हत्या गर्न सफल भयो। साथै उसले इरानको ...