काठमाडौ १२ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चीनसँग जोडिने रसुवागढीरचिलिमे–जिलोङरकेरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्। चीनको चच्याङ प्रान्तको निङ्पोमा जारी शाङ्हाई सहयोग संगठन ९एससीओ० को पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकमा उनले नेपालको ऊर्जा क्षेत्रका उपलब्धिबारे चर्चा गर्दै चीनसँगको ...