काठमाडौं, २८ साउन । साउन लागेपछि कोरोना भाइरसको संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । साउन १ देखि २७ गतेसम्म ३२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक वैशाख २१ गते देखि असार अन्तिमसम्म कोरोना भाइरस संक्रमणबाट ...