काठमाडौं १ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले ुधर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानको पूर्व राजा ज्ञानेन्द्र शाहले शुभारम्भ गरेका छन् । प्रसाईल् आफ्नो यो अभियानको सुरुवात पूर्वराजा ज्ञानेन्द्र शाहबाट गराएका हुन्। प्रसाईले पूर्वराजा शाह, युवराज पारस शाह र ...