काठमाडौँ, १४ बैशाख । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भएको टिकट वितरणमा कार्यकर्ताप्रति समानरुपले न्याय नभएको बताउनुभएको छ । आज बिहान एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । विशेषगरि टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा ...