काठमाडौं । कतार विश्वकप २०२२ को भव्य उद्घाटन भएको छ । कतारस्थित अल बायत स्टेडियममा आज साँझ कतारी संस्कृतिसहितको प्रस्तुती गरिँदै उद्घाटन गरिएको हो । समारोहमा कतारका राजा शेख तामिम बिन हमाद अल थानीले सम्बोधन गर्दै कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गरेका थिए । ...