काठमाडौँ, २२ चैत । सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेता पौडेल नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको माओवादी ...