काठमाडौं, २५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने बताएका छन्। साथै, गोरखाले बलियो सन्देश दिएर सरकार बनाउन जानपर्ने प्रचण्डले बताए। ‘गोरखाबाट सामान्य मतले जितेर पुग्दैन, एभरेजभन्दा बढी मतले जितेर यहाँबाट सिंगो देशलाई नै सन्देश दिनेपर्ने छ’ गोरखाको ...