काठमाडौं, ३० कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज निर्वाचन क्षेत्र नं ४ को नेकपा एमाले र जसपाको संयुक्त चुनावी आमसभा कार्यक्रममा उहाँले लोकतन्त्रलाई ...