काठमाडौं,२० भदौ । प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ। बैठक दिउँसो १ बजे बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकमा गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी काम ...