काठमाडौं, १६ भदौ । पाँच दलीय सत्ता गठबन्धन संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँटको मापदण्ड बनाउने रणनीतिमा निरन्तर जुटेको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको कार्यदलले साझा अवधारणामार्फत सिट संख्या टुंगो लाग्ने बताउदै आएको छ । आगामी निर्वाचन र त्यसपछि ...