काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरुले खेलाडीहरुलाई दुरुपयोग गर्नेगरेको खुलासा गर्नुभएको छ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका बा“स्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दूरुपयोग गरेको भन्दै अव ...