काठमाडौँ, १ असार । राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा चासो व्यक्त गर्नुभएको छ । एसपिपी सम्झौतामार्फत अमेरिकाले नेपालमा आफ्नो सैनिक राख्ने प्रस्ताव अघि सारेपछि भण्डारीले त्यसप्रति चासो जनाउनुभएको हो । उहाँले उक्त प्रोग्राम चासो ब्यक्त गदै प्रधानमन्त्री शेरबहादुर ...