काठमाडौँ, २६ जेठ । महाधिवेशनमा पराजयपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापाले राजतन्त्रको एजेण्डा परित्याग गर्दै ‘राप्रपा नेपाल’ गठन गर्नुभयो । तर, हालै सम्पन्न स्थानीय चुनावमा उहाँको पार्टीले सामान्य उपस्थिति पनि देखाउन सकेन । चुनावी पराजयसँगै थापा राप्रपासँग एकताको चर्चा गर्न थाल्नु भएको छ ...