काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी पार्टी केन्द्रीय कार्यालयमा जारी छ । पछिल्लो समय सर्वोच्च अदालतको सोमबारको फैसलाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुदै हुनुहुन्छ । सरकार गठन एवम् ...