काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनीक भैरहेको छ । निर्वाचन आयोगका पछिल्लो विवरण अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ९ वटा उपमहानगरको मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका ...