अमेरिकाको चिनियाँ सामग्रीमा महसुल थोपर्ने कार्यले अन्तर्राष्ट्रिय व्यापारका नियमहरू उल्लंघन गरेको भन्ने विश्व व्यापार संगठनको नयाँ रुलिङले व्यावहारिक रूपले किञ्चित पनि प्रभाव देखाउनेछैन किनकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती नियम लागू गर्ने प्रणालीको धज्जी जो उडाइदिएको छ । जेहोस्, डब्ल्युटिओले जुन निष्कर्ष निकालेको छ, ...