काठमाडौं, २४ असार । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३१२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ८६८ पुगेको छ । यस्तै एकै दिन ४८ हजार ५८४ ...