ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिगमन भनेको के हो ? : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
३ फाल्गुन २०७७, सोमबार   १ : ३३   बजे

काठमाडौं, ३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नागरिक माझ गरेका वाचा र प्रतिबद्वता पूरा गर्न नदिएपछि नयाँ कदम चालेको भन्दै उहाँले प्रतिगमन भनेको के हो ? भन्दै प्रश्न गर्नुभयो ।

सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले देशलाई अस्वस्थ राजनीतिको गोलचक्करमा फस्न नदिन नागरिकका माझमा जानुको विकल्प नरहेको बताउनुभयो ।
चुनाव गर्दा अलग बाटो कसरी हुन्छ रु भन्दै प्रधानमन्त्री ओलीले सोध्नुभयो । तोकिएको मितिमै चुनाव हुने भन्दै उहाँले चुनाव हुँदैन भन्नेले कस्तो भविष्यवाणी गर्दैछन् भनेर टिप्पणी गर्नुभयो ।

सरकारको नेतृत्व गर्दै गर्दा तीन वर्षअघि सङ्घीयता कार्यान्वयनको जिम्मेवारी रहेको र अहिले संरचनागत विकास भएको प्रधानमन्त्रीले बताउनुभयो । पहिलो वर्ष सङ्घीयताको जग बसाल्ने र समृद्धिको आधार वर्ष, दोस्रो वर्ष कार्यक्रम कार्यान्वयन भएको र अहिले सन्तोषजनक उपलब्धि प्राप्त भएको उहाँको दाबी छ । तीन वर्षमा ८९ वटा कानुन बनेको र संविधान कार्यान्वयन भएको, अर्थतन्त्रले लय समात्न सफल भएको पनि उहाँको दाबी छ । कोरोनाले विश्व अर्थतन्त्र तहसनहस हुँदा सरकारको सुझबुझ कदमले नेपाली अर्थतन्त्र मन्दीमा नपुगेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई विशेष सुविधा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu