काठमाडौं, २९ पुस । नेपाल प्रहरीले चुनाव केन्द्रित शान्ति सुरक्षाको तयारी सुरु गरेको छ । अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रिय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी काम थालेको वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । समिति ३७ सदस्यीय रहेको ...