काठमाडौँ, ११ मंसिर । नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंखला विभिन्न भेटघाट र छलफलमा सहभागी हुनुहुन्छ । दुई मुलुकबीच कूटनीतिक संवादको लागि बाटो खुला गर्दै नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिव स्तरीय वार्ता भएको छ । राजधानीको एक होटलमा भएको वार्ता सकरात्मक भएको दुवै पक्षले ...