काठमाडौं, २२ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर २ करोड ७२ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार ३१८ पुगेको वर्ल्डोमिटर्सले ...