काठमाडौं, १० माघ । उद्योगी व्यवसायीहरुले व्यापार घाटा धेरै नै बढेकाले स्वदेश भित्र उत्पादन हुने वस्तुहरुको आयातमा कडाई गर्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुले नेपालमा प्रसस्त उत्पादन हुने बस्तुपनि बिदेशबाट आयात हुदा नेपाली बस्तुले प्रतिपर्धा गर्न नसकेको गुनासो गरेका छन् । नेपालमा कम गुणस्तरका ...