बुटवल, ९ पौष । बुटवल उद्योग बाणिज्य संघको २० औं संस्करण अन्तर्गतको औद्योगिक ब्यापार मेला आजबाट बुटवलमा सुरुभएको छ । १५ दिन सम्म सञ्चालन हुने मेलाको आज एक समारोहका बिच पुर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांडले उदघाटन गर्नुभयो । उदघाटन समारोहमा बोल्दै नेता ...