भक्तपुर,१४ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ क मा बिहानभन्दा मध्याह्नपछि मतदान गर्ने मतदाताको बाक्लो उपस्थिति रहेको छ । प्रदेश सभा सदस्यको लागि भएको उपचुनावमा उत्साहजनक रुपमा मत खसिरहेको छ । उपचुनावका लागि २२ मतदान स्थल र ५४ मतदान केन्द्र तोकिएको छ । दिउँसो साढे ...