ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ : उम्मेदवार नै मतदानबाट वञ्चित


admin
१४ मंसिर २०७६, शनिबार   २ : ४१   बजे

काठमाडौं, १४ मंसिर ।नेमकिपाका उम्मेदवार नीरज लवजूले भने आफैँलाई मतदान गर्न पाउनु भएन । भक्तपुर नगरपालिका–९ मा मतदाता नामावली रहेकाले उहाँले आफैँलाई मतदान गर्न नपाएको बताउनुभयो । लजवूले अधिकांश मतदान केन्द्रको अनुगमनमा उत्साहजनक रुपमा मतदाताको सहभागिता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेकामा खुशी व्यक्त गर्नुभयो । नेकपाका उम्मेदवार ढकालले आफूले मतदान गरेको मतदान केन्द्रलगायत आफूले अनुगमन गरेका सबै मतदान केन्द्र शान्तिपूर्ण र सौहाद्र्रपूर्ण रुपमा मतदान भइरहेकामा सन्तुष्ट व्यक्त गर्नुभयो । उपनिर्वाचनमा मतदाताको उत्साह देखेर आफूलाई पनि थप उत्साह बढेको उहाँले जानकारी दिनुभयो ।

काँग्रेसका उम्मेदवार भँडेलले मतदान गर्दै शहर र शान्तिपूर्ण रुपमा मतदान हुनु खुशीको कुरा रहेको बताउनुभयो । यहाँका प्रत्येक मतदान केन्द्र सुरक्षित रहेको आफूले पाएको र मतदाताहरु पनि निर्धक्क भएर शान्तिपूर्ण रुपमा मतदानस्थलमा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group