काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि भैरहेको उपचुनावका क्रममा खानेपानी तथा सरसफाइ मन्त्री वीना मगरले मतदान गर्नुभएको छ ।
मन्त्री मगरले शनिबार कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर मतदान गर्नुभएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि चुनाव भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्