बुटवल, ९ असोज, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले नेपालको संघियता सानो दुःखले प्राप्त नभएको बताउनु भएको छ । तिलोत्तमा नगरपालिकाले आज रुपन्देहीमा आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा पछिल्लो पटक भएको परिवर्तन २००७ साल, २०३६ साल वा २०४६ सालको जस्तो ...