जापान, १० असोज । जापान भ्रमणमा रहनुभएका नेपाल सरकारका ऊर्जा, जल़श्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले अपमान गरेको चर्चा भएको छ । जापानी बिकास नियोग (जाईका) को निमन्त्रणामा ४ दिने भ्रमणका लागि मन्त्री पुन मंगलबार जापान आउनुभएको थियो । ...