काठमाडौं, ५ असोज । दशै मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आइतबारदेखि अग्रीम टिकट बुकिङ खुल्ला हुने भएको छ । गोगबुस्थित नया“ बसपार्कबाट बितरण हुने अग्रिम टिकट बुकिङका लागि आइतबार बिहान ६ बजेदेखि बुकिङ खुला हुने छ । अग्रिम बुकिङको लागि सम्पुर्ण तयारी पुरा भएको ...