पाकिस्तानको राजधानी इस्लामावादमा अन्तराष्ट्रिय मैत्री बगैंचा रहेको छ । यो बगैंचामा पाकिस्तानको भ्रमण गर्ने विदेशी राष्ट्रका प्रमुख र सरकार प्रमुखहरुले रुख रोप्ने गर्छन् । अहिलेसम्म १३० वटा रुख रोपिएको यो बगैंचामा नेपालका तत्कालिन राजा विरेन्द्र, युवराज दिपेन्द्र र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि रुख रोपेका छन् ...