लन्डन, २९ जेठ । बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुग्नुभएको छ । गोर्खा सैनिकको समस्याबारे जानकार प्रधानमन्त्री ओलीले हिजो बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भएको बार्तामा समस्या समाधानको प्रस्ताव गरेलगत्तै आज गोरखा ब्रिगेट मुख्यालय पुग्नुभएको हो । बेलायतको काम्बलीस्थि ...