भैरहवा,२७ फागुन । गृहमन्त्री रामबहादुर थापा (बादल) ले सुरक्षा समिती बैठकले देशको शान्ती सुरक्षाको विषयमा केही निश्कर्ष निकालेको बताउनु भएको छ । भैरहवामा भएको प्रदेश नं ५ स्तरीय तिन दिने सुरक्षा समिती बैठको दोस्रो दिन गृहमन्त्री थापाले पछिल्लो १ वर्षमा देशको शान्ती सुरक्षाको निम्ती आवस्यक ...