काठमाडौं,१४ माघ । गत शुक्रबार संघीय संसदको प्रतिनिधिसभाबाट पारित ’राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ राष्ट्रियसभामा आज पेस हुने भएको छ । बैठक आज ११ बजे बस्ने भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली ...