बुटवल, १२ माघ । बिपक्षिदलको बेवास्ता गर्दै स्वास्थ्य शिक्षा बिधेयक पारीत गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले शनिबार बुटवलमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । ५ नम्बर प्रदेश स्तरीय बिरोध प्रदर्शन तथा खबरदारी सभामा प्रदेशका बिभिन्न जिल्लाबाट सयौंको संख्यामा तरुण युवाहरुको सहभागिता ...