काठमाडौं, १४ पुस । नेपाली कांग्रेस महासमितिको बैठक केही दिन अघि मात्रै सम्पन्न भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट पार्टीमा एकताको भाव बढेको दाबी गरेका छन् । पौडेलले वर्तमान सरकार विना योजना र प्रतिवद्धता अघि बढेकोले असफल हुने पनि टिप्पणी छन् । ...