दाङ, ८ पुस । तुलसीपुर ३ राम्रीमा विद्यार्थी बोकेको बस दुर्घटनाको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर एसएसपी नरबहादुर केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारीले बताउनु भयो । समितिमा सदस्यहरुमा प्रदेश ...