काठमाडौं,५ पुस । सङ्घीय संसद्को अर्थ समितिले मेलम्ची खानेपानी आयोजना लागत नबढ्ने गरी तोकिएकै समयमा सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले आम देशवासीको प्रतिक्षाको विषय रहेको उक्त आयोजनालाई समयमै सम्पन्न गर्ने गरी प्रभावकारी रुपमा काम अघि बढाउन आग्रह गरेको ...