काठमाडौं,११ पुस । सरकारले कर्मचारी समायोजनका लागि बुधबारदेखि आवेदन खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कर्मचारी समायोजनका लागि डब्लूडब्लू डट समायोजन डट जिओभी डट एनपी (-www.samayojan .gov.np) नामक वेबसाईट निर्माण गरी आवेदन दिने व्यवस्था समेत गरिएको ...