कैलाली,७ असोज । भजनी नगरपालिका वडा नं.३ बर्दघाटबाट सशस्त्र प्रहरीले अवैध लाखौ भारु सहित आज एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भजनी नगरपालिका ३ नेपाल–भारत सीमा नजिकै रहेको बर्दघाटबाट आलुको बोरामा किराना समाना सहित लुकाई छिपाई ल्याउदै गरेको ७१ लाख ७९ हजार ३ ...