काठमाडौं, २ भदौ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान सरकारलाई चूनौती र अबसर रहेको बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेशनको दोश्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाले बाकि रहेको चार बर्षको अवधीमा सरकारले मुलुकको समृद्धिलाई अबसरका रुपमा लिनुपर्ने बताउनु भयो । ...