काठमाडौं ४ भाद्र । कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमन गर्न गएका टोलीलाई व्यापारीले चार घण्टा थुनेका छन् । अनुगमनका क्रममा टोलीले तरकारी बजारबाट दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यवसाय तथा विचौलियाको समूहले अनुगमन टोलीलाई थुनेको हो । उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई ...