काठमाडौं ९ साउन । फ्रिक्वेन्सी, क्षमता वृद्धिलगायत विषयमा अध्ययन भइरहेकाले केही समयका लागि सरकारले नयाँ रेडियो र टेलिभिजन इजाजतमा रोक लगाएको छ। मन्त्रालयले एफएम रेडियो, टेलिभिजन र डिजिटल प्रसारणका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी, नयाँ प्रसारण इजाजतपत्र,, क्षमता वृद्धि, प्रसारण केन्द्र स्थानान्तरण नगर्न मातहतको निकायलाई सूचना ...