विराटनगर, ८ असार । मोरङको उर्लाबारी– ५ स्थित एरोमा होटलमा वडा सदस्यले एक युवामाथि चक्कु प्रहार गरेका छन् । गएराति विश्वकप फूटबल हेर्नेक्रममा भएको विवाद भएपनि चक्कु वडा अध्यक्ष सचिन शाक्यले चक्कु प्रहार गरेका हुन । फूटबल म्याच सकिएपछि राति ३ बजे उर्लाबारी वडा नम्बर ...