धनकुटा, १७ वैशाख । सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्याउन मुस्किल पर्न सक्छ। तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ। हुन त समलिंगी विवाहलाई दुवै जनाको सहमत भए कानुनले पनि मान्यता ...