भोजपुर, १२ वैशाख। भोजपुरका प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरिएको छ । आज बसेको जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहले प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले ...