बाँके, ११ वैशाख । बाँकेको कोहलपुर नगरपालिकामा नगर शिक्षा अधिकारीलाई विधार्थी संगठनले कार्यालयभित्रै थुनेका छन् । संगठनले उठाएको मागलाई चासो नदिएको र ५ दिने अल्टिमेटम दिँदा पनि माग सम्बोधन गर्ने कुनै छाटकाट नदेखाएकाले शिक्षा अधिकारीहरुलाई उनीहरुले थुनिदिएका हुन् । मावि तहसम्मको शिक्षा सम्पूर्ण रुपमा निशुल्क ...