रुकुम, २७ चैत । जिल्लाका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा पाइने औषधि अभाव भएको छ । क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँका स्वास्थ्य संस्थामा औषधि कम हुँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल ...